घोडाबाट लडेर कर्णालीका मूख्यमन्त्री शाही घाईते

bhukampa

हुम्ला: हुम्लाको सिमीकोट ३ लिमटाङ्गमा भएको कार्यक्रममा जाने क्रममा घोडाबाट लड्दा मुख्यमन्त्री शाहीलाई टाउकोमा चोट लागेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वास्थ्य अवश्था सामान्य रहेको छ । तत्कालै हेलिकोप्टरबाट उद्धार गरि मुख्यमन्त्री शाहीलाई सुर्खेत स्थित प्रदेश अस्पताल पुर्याइएको थियो । चिकित्सकहरुका अनुसार मुख्यमन्त्रीको स्वास्थ्य अवश्था सामान्य रहेको छ । चिकित्सकको सल्लाहअनुसार मुख्यमन्त्री शाही आफ्नो निवास फर्कनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

Shaileshwori
Loading...