उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका कुँवरको उम्मेदवारी

Sagan sahari bhawan nirman aayojana

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय चुनाव आगामी मंसिरमा हुदैछ । मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनको केन्द्रीय सदस्यका लागि सुदूरपश्चिमबाट व्यवसायी पुष्पराज कुँवरले उम्मेदवारी दिने भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरले महासंघको चुनावमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
अहिले सम्म कुँवर बाहेक अरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छैनन् । अरुको उम्मेदवारी नपरेमा कुँवर सर्वसम्मत सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।

Shaileshwori
Loading...