अछाममा बस दुर्घटना एक को मृ’त्यु, १७ जना घाइते

अछाम : अछाममा बस दुर्घटना हुदा एकजनाको ज्या’न गएको छ। जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत मार्कुमा भएको बस दुर्घटनामा एकजनाको ज्या’न गएको हो।

मृ’त्यु हुनेमा साँफेबगर नगरपालिका वडा न. ३ का १९ बर्सिय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ।

Sayalb

मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुदाँ अन्य १७ जना घाईते भएका जिल्ला टाफिक कार्यालय अछामका देबेन्द्र खड्काले बताए ।

उनका अनुसार बस दुर्घटनाको थप बिबरण आउन बाँकी रहेको छ।

Shaileshwori
Loading...