गल्ती स्वीकार गरेर माफी मागेमा ओलीलाइ पार्टीमा स्वागत : नेता नेपाल 

काठमाडौं : प्रचण्ड र माधब नेपाल पक्षका अध्यक्ष नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीमा स्वागत गरिने बताउनुभएको छ ।

Sayalb

प्रधानमन्त्री ओलीलाई हटाएर अध्यक्ष प्रचण्डलाइ संसदीय दलको नेता बनाउने प्रस्ताव आफ्नो पक्षको संसदीय दलको बैठकमा पेस गर्दै उहाँले ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गर्नुभएको थियो ।

Shaileshwori
Bolpatra
Loading...