वागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्तावदर्ता
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रविभाजन देखा परेपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ताभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले ओली समुहका मुख्यमन्त्री पौडेलका विरुद्ध अविश्वासको प्रस्तावदर्ता गराएका हुन् । सो प्रस्तावदर्ता गराउनु अघि आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामादिएका छन् ।