विभिन्न पर्वहरुको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

Sagan sahari bhawan nirman aayojana

काठमाडौं :  आज परेका विभिन्न पर्वहरुको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ । उहाँले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी चाड मनाउन हुन सबैमा आह्वान पनि गर्नुभएको छ ।

Shaileshwori
Loading...