संविधानको धारासहित डोटीबाट प्रधानमन्त्रीलाई विरोध पत्र

तेजु ओली/ डोटी

जिल्ला प्रशासन कार्यालय डोटी मा प्रचण्ड नेपाल समुहले प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई मार्फत प्रधानमन्त्री लाइ ग्यापन पत्र बुझाएको छ।आजजिल्ला प्रशासन कार्यालय मा नेपाल कम्युनिष्ट पार्टी नेकपा डोटी का सचिब जंग बि क लगायत युवा नेताहरुले ग्यापन पत्र बुझाएको छ।

Sayalb

प्रधानमन्त्रीलाई ग्यपन पत्रका साथ संविधानको संसद बिघटन हुने नहुने दफा उपदफामा को प्रतिलिपि सहित ग्यापन पत्र बुझाएको विध्यार्थी नेता प्रकाश जोसी ले जानकारी दिनुभएको छ। प्रधानमन्त्री ले कुनै पनि हालतमा संसद बिघटन गर्न नसक्ने र उक्त कदम संबिधान बिपरित भएको भन्दै पार्टीका जिल्ला नेता,बिद्यार्थी, युवाका नेताहरुले यक्मुसट बुझाएको हो ।

संविधान बनाउनमा नेपाली जनताको ठुलो त्याग तपस्या रहेको कसैले चाहेर यसको बिघटन नहुने बताए छ। उक्त ग्यापन पत्र मा हामि अझै पनि तपाईंको असंवैधानिक कदमका निम्ति पश्चताप का साथ राष्टका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी सबिधान क्रियाशील बनाउने पक्षेमा आउन अनुरोध सहित सचिन अबसर प्रदान गर्देछौ लेखिएको छ।

Shaileshwori
Loading...