गरिवी निवारणको लागि लघु उद्यम विकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम

तेजु ओली /डोटी
आदर्श गाँउपालीकामा एक दिने गरिबि निवारणको लागि लघु उधम बिकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आदर्श गाँउपालीकाको आयोजनामा गाउँपालिकामा गरिविको रेखामुनी रहेका ब्याक्तीको आर्थिक उन्नतिका लागि एक दिने अभिमुखीकरण गरेको हो । गाउपालिकका अध्यक्ष टेक रोकायाको प्रमुख अतिथिमा कार्यक्रम सञ्चालन भएको थियो ।

Sayalb

कार्यक्रममा छनोट भयका वडा ३, ४, ५, ६, ७ का स्थानीयको सहभागिता रहेको थियो । (एमईडिपिए) २०७७ को मन्त्री परिषदको निर्णय बाट पारित निर्देशिका अनुसार ७७ वटै जिल्लामाको स्थानीय तहमा लागु भयको छ । यो भन्दा पहिले ब्यबसायिक प्रदायक संस्था बाट संचालन भयकोले त्यो बखत प्रभाब कारि नभयको र अब यो कार्यक्रम स्थानीय तह संन्चालन गर्ने भए पछि आदर्श मा धेरै बेरोजगारीका लागि रोजगारि हुने निश्चित भयको र यो कार्यक्रम को अध्यक्षता गा पाको अध्यक्ष मा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थियौ । कार्यक्रम सञ्चालन गर्ने उधम बिकास सहजकर्ता लोकेन्द्र धिमी र जय थापाले कार्यक्रम को सहजिकरण गरेको थियो।

Shaileshwori
Loading...