शैलेस्वरी युवा क्लबका ६ जनाले गरे रगत दान

तेजु ओलि /डोटी
सहयोग नै परम धर्म हो, भन्ने मर्मका साथ शैलेस्वरी युवा क्लबले रगत दान गरेको छ ।

Sayalb

दिपायल सिलगढी नगरपालिका वडा नं ६ सिलगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । क्लब र नेपाल रेडक्रस डोटीको सहकार्यमा क्लबका सदस्य निसा मलासी, नेत्र ऐर, सबिना परियार,आयुष घले र राजेन्द्र श्रेष्ठ लगायत ५ जनाले रगत दान गरेका हुन ।
क्लबका सदस्य निषा मलासीले रगत दान गर्दै हाम्रो सानो सहयोगले कसैको ज्यान जोगाउन सकिन्छ । त्यसैले रगत दान गरौ जिबन दान गरौ भनेर आफुले रगत दान गरेकी बताउनुभयो । उहा सहित कल्वका ५जनाले रगत दान गरेका हुन ।

Shaileshwori
Loading...