प्रधानमन्त्री ओली शीतल निवासबाट बाहिरिए

काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओली शीतल निवासबाट बाहिरिएका छन् । विपक्षी गठबन्धन बहुमत सदस्यको हस्ताक्षर लिएर शीतल निवास पुगेका बेला ओली त्यहाँबाट बाहिरिएका हुन् । अहिले विपक्षी गठबन्धनका नेताहरू हस्ताक्षरसहित शीतल निवासमा छन् । केही समयअघि सिंहदरबामा पत्रकार सम्मेलन गरेका ओली त्यहाँबाट सिधैँ शीतल निवास पुगेका थिए ।

Sayalb

प्रधानमन्त्री ओलीले पनि बहुमत सदस्यको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा बुझाएको बताइएको छ ।

Shaileshwori
Loading...