चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा भइरहेको छ : प्रधानमन्त्रि ओलि

Sayalb

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताउनुभएको छ । आज बालुवाटारमा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउनुभयो । जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको तर जनता यसबाट अलमलिनु नहुँने उहाँले बताउनुभयो ।

Shaileshwori
Loading...