डोटीमा १५ जनाले रक्तदान गरे

Sayalb

तेजु ओली/ डोटी 
डोटी जिल्लामा रगत अभाव भएका बिरामीको सहजता होस भनेर नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं १ डोटी को आयोजना मा रक्त दान कार्यक्रम गरिएको छ। प्रमुख ब्यापारिक केन्द्र दिपायलमा एक औपचारिक कार्यक्रम गरी सिमित सहभागी भएर १५ जनाले रक्तदान गरेको बिध्यार्थी नेता दिपेन्द्र सिंहले जान्कारी दिनुभएको छ । कोरना भाइरसको जोखिमलाइ कम गर्न लगडाउ गरिएकोले यस बेला बिरामी तथा आफ्नतले भौतारीनु नपरोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको क्षेत्र नं १ डोटीका क्षेत्रीय सभापति बिजय खड्काले जानकारी दिनुभएको छ ।

Shaileshwori
Loading...