कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षीय करनसिंह साउँद मृत फेला परेका छन् । घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा शनिवार राति साउँद मृत फेला परेका हुन् ।
Sayalb
बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गर्ने क्रममा शव फेला परेका हुन् । इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।
Shaileshwori
Loading...