अरिङ्गालको टोकाईबाट १० वर्षीय बालकको ज्यान गयो

Sayalb

अरिङ्गालले टोक्दा बझाङका एक बालकको मुत्यु भएको छ । जिल्लाको बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको बुधबार राति ज्यान गएको हो । अरिङ्गालले टोकेर घाइते भएका बालकको स्थानीय मेडीकलमा प्राथमिक उपचार क्रममा ज्यान गएको मृतकका आफन्त बताएका छन् । उनलाई बुधबार साझ अरिङ्गालले टोकेर घाईते बनाएको थियो ।

Shaileshwori
Bolpatra
Loading...