कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sayalb

उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । उनले प्रहरीको नियन्त्रणमै रहेको अवस्थामा सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्न आग्रह समेत गरेका छन् ।

Shaileshwori
Loading...