जनगणना सम्बन्धी जानकारीका लागि स्थानीय तह स्तरीय जनगणना सचेतना कार्यक्रम सम्पन्न

डोटी: राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जानकारी का लागि स्थानीय तह स्तरीय जनगणना सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

Sayalb

आज दिपायल सिलगढी नगरपालिका को सभाहलमा मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ जनगणना के हो र किन यसको प्रयोग लगायत का बिषयमा सरोकारवाला लाइ जानकारी गराइएको छ। यस बर्ष गाउ गाउ टोल मा आएका गणकलाइ सत्य तथ्य र सहि तथ्याङ्क दिएर नदोहोरिने र नछुट्ने गरी सहयोग गरिदिन समेत कार्यक्रम मा जनगरणा अधिकृत भरत नेपाली ले अनुरोध गर्नु भएको थियो।

जनगरणा समन्वय समिति का संयोजक खेम राज गुरुङ को अध्यक्ष दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी को प्रमुख अतिथि एक देखि ९ वटै वडाका वडा अध्यक्ष लगायत को सहभागिता रहन रहेको थियो।

Shaileshwori
Loading...