Before Header
After Navigation

प्रधानमन्त्रीद्धारा मन्त्री परिषद पुनर्गठन नगर्ने सँकेत

Sagan sahari bhawan nirman aayojana

काठमाडौं, भदौं १९
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठनको बिषय आफु बिरुद्ध गरिएको प्रचार मात्र भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने सँकेत गर्दै मन्त्रीहरुलाइ हल्लाको पछि नलागेर ढुक्क सँग जिम्मेवारी पुरा गर्न भनेका छन् ।  प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।
सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाए लगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको हो ।

Shaileshwori
Loading...