Before Header
After Navigation

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, अध्यक्ष द्वयको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाण्डौं, भदौ २६ गते

Sagan sahari bhawan nirman aayojana

नेकपा एमालेको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार गरेर भदौ ६ गते प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले प्रस्ताव तयार गरेर आजको बैठकमा पेश गर्नु भएपछि त्यसमा केन्द्रित भएर आज छलफल भएकाे थियाे ।

Shaileshwori
Loading...