राष्ट्रिय युवा सँघका केन्द्रीय सदस्य मलासी द्वारा खेलकुद सामाग्री सहयोग

डोटी , भदौ २८

Sagan sahari bhawan nirman aayojana

राष्ट्रिय युवा सँघका केन्द्रीय सदस्य ‌तथा नेकपा युवा नेता नरेश मलासीले दिपायल सिलगढी नगरपालिका-७ उडितोलामा रहेको एकता समाज केन्द्रका खेलाडीहरुलाइ खेलकुद सामाग्री सहयोग गरेका छन् ।

नेता मलासीले भलिबलका राष्ट्रिय खेलाडी बेद प्रकाश जोशी सहितको उपस्थितिमा २ वटा भलिबल, नेट र पम्प सहयोग गरेका हुन् ।

Shaileshwori
Loading...