Before Header
After Navigation

तस्बिरहरुमा चर्केको लेग (मिनी–खप्तड)

दिपकबहादुर खडका/  डोटी (झिक्राना), असोज ३

Sagan sahari bhawan nirman aayojana

खप्तड प्रबेश द्धारका रुपमा रहेको झिक्राना देखि यस क्षेत्रको प्रसिद्ध गोलेश्वरी मालिका ‘गोलादेउला’ सम्मको   बिचको भागमा खप्तड क्षेत्रमा रहेका पाटनकै झझल्को दिने खालका फाँटहरु रहेका छन् । यस क्षेत्रमा अग्ला डाडाँमाथी हरियाली फाँट र ठाउँ ठाउँमा स –साना तालहरु रहेका छन् । यस स्थानलाइ पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सकिन्छ । पुर्वीचौकी र सायल गाउँपालिकाको बिच भागमा रहेको यस क्षेत्रको  प्रचार -प्रसार आबश्यक छ । साथै बिकासका लागि स्थानीय तहहरुको ध्यान जान पनि जरुरी छ ।

Shaileshwori
Loading...