बैतडीका थप तीन जनामा कोरोना पुष्टि

असोज १३, बैतडी

Sayalb

मंगलबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा तिन जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जना बैतडीका हुन । जिल्लाको मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी र मेलौली नगरपालिका–८ घर भएका ३० वर्षीय एक पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय एक पुरुष गरी तिन जनामा संक्रमण पुष्टि भएको हो ।

Shaileshwori
Loading...