कृषकलाई अन्न भित्र्याउने चटारो

Sayalb

कृषकलाई कामको चटारो सुरु भएको छ । जिल्लाका ग्रामिण भागका कृषकहरु बाली भित्र्याउे क्रम सुरु भएसंगै कृषक काममा ब्यस्त देखिएका छन । संसारभर नोभेल कोरोना भाईरस कोभिड–१९ को संक्रमणको त्रास छाएको बेला कृषकहरु भने बर्षभरीका लागी अन्न भित्र्याउ लागेका छन ।
कृषकहरु धान, कोदो, दलहन बालीहरु भित्र्याउने चटारो परेको छ । कृषकले बाली भित्र्याउने र अन्न छर्ने बेला भएका कारण कृषकलाई यती बेला बर्षको सबै भन्दा कामको चटारो हुने समय हो ।

Shaileshwori
Loading...