Before Header
After Navigation

आईपीएलमा कोलकाताको पहिलो जीत

असोज १५

Sagan sahari bhawan nirman aayojana

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कोलकाताले बुधबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थान रोयल्सलाई पराजित गरेको हो । लगातार दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले ३७ रनको जित हात पारेको हो । १ सय ७४ रनको लक्ष पाएको राजस्थान रोयल्सले निर्धारीत २० ओभरमा ९ विकेट क्षतिमा १ सय ३७ रन बनाउदा पराजित हुन पुगेको हो ।

Shaileshwori
Loading...