Before Header
After Navigation

विद्यालय बन्द रहेको समयमा टोल शिक्षाबाट यसरी हुदैछ पढाई (फोटो)

Sagan sahari bhawan nirman aayojana

डोटीमा सामुदायिक विद्यालयले टोल शिक्षा सञ्चालनमा ल्याएका छन । कोरोना माहामारीका कारण विद्यालय बन्द हुँदा अध्ययन अध्यापन प्रभावित भएपछि विद्यालय सिकाई सहजिकरण निर्देशिकाको पालना गर्दै विद्यालयले विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका हुन । अहिले विद्यालयका शिक्षकहरु गाँउका टोलटोलमा गएर पढाउन थालेका छन् ।

Shaileshwori
Loading...