कांग्रेस कम्युनिष्टका दुई तस्बीर एक चरित्र


नेपाली राजनितिमा बेला बेलामा संसदमा अमर्यादीत कामहरु भईरहन्छ त्यस्को सर्बत्र बिरोध हुने गर्छ ।
सोमबार प्रदेश ५ को राजधानी तोक्नेबारे प्रदेश संसदमा भएको हंगामाले पनि यत्तीबेला निकै आलोचनाको बिषय बनेको छ ।
नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा भएको कार्य अर्यादित भएको र कांग्रेसको निती भन्दा बाहिर रहेको भनेर स्पस्ट पारेका छन । यतीबेला नेपाली कांग्रेसका नेताले संसदमा कुर्चि टेबुल तोडफोट गरेको घटना आलोचित भएको ।
प्रदेश समभामा भएको तस्बीरसंगै संबिधानसभामा संबिधान निर्माणका क्रममा तत्कालीन एकिकृत नेकपा माओवादीका सांसदले संसदमा गरेको तोडफोडको बिषय पनि फेरि चर्चामा आएको छ ।
आफुलाई लोकतन्त्रको परियाय भन्ने कांग्रेस र कम्युनिष्ट पार्टीमा तस्बीर दुई देखिएपनी चरित्र भने समान देखिएको छ ।
