अछामको साँफेबगर नगरपालिकामा १० जना कोरोना संक्रमित भेटिए

Sayalb

अछामको साँफेबगर नगरपालिकामा १० जना कोरोना संक्रमित भेटिएका छन । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दश जनाको नतिजा सकरात्मक आएको हो । ७४ नमुना परिक्षण गरिएकोमा साफेवगरका ६ पुरुष र ४ महिलालाई सक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

Shaileshwori
Loading...