डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा पाँच जनामा कोरोना पुष्टि

शुक्रबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७ नमुनाहरुको परिक्षण गरिएकोमा पाँच नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

Sayalb

प्रयोगशाला ईन्चार्ज श्रेष्ठका अनुसार डोटीको केआई सिंह गाँउपालीकाका एक जना महिला, अछामको बान्निगढी जयगड गाँउपालीकाका दुई जना महिला र अछामकै तुर्माखात गाँउपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...