कर्णाली सरकार विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता

Sagan sahari bhawan nirman aayojana
नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरका छन । बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासककाे प्रस्ताव दर्ता गराएका हुन । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । अविश्वासको प्रस्तावको कारण बारे जानकारी दिन अहिले सांसदहरू प्रदेश सभा पुगेका छन् ।
Shaileshwori
Loading...