जनमोर्चाबाट डोटीमा मनोज भट्ट चुनाव लड्ने

Sayalb

माघ ३, डोटी । राष्ट्रिय जनमोर्चाले  प्रतिनिधि सभाको निर्वाचनको लागि मनोज भट्टलाई उम्मेदवार बनाउने भएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि डोटी जिल्लाबाट पार्टीका महासचिव समेत रहेका भट्ट सिफारिस भएको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले बताएका छन् ।

Shaileshwori
Loading...