आज विश्व हात धुने दिवस

आज अक्टोबर १५ अर्थात विश्व हात धुने दिवस । विश्वभरी नै विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदैछ । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदैछ । नेपालमा सन २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ ।

Sayalb

साबुन पानीले मिचिमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाई रहेको छ ।

Shaileshwori
Loading...