रुकुमका एक कोरोना संक्रमितको मृत्यु

Sayalb

डोटी- बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ वर्षीय पुरुषको आज विहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २२ गते अस्पताल भर्ना भएका ति व्यक्तिमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सव व्यवस्थापनको लागी बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय भैईरहेको अस्पतालले जानकारी दिएको छ ।

Shaileshwori
Loading...