दार्चुलाका थप ५० जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

डोटी : डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा मंगलबार थप ५० जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा ८४ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा ५० जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।
प्रयोगशाला ईन्चार्ज भूषालका अनुसार कोरोना देखिएका सबै दार्चुला जिल्लाको महाकाली नगरपालिकाका हुन् ।

Shaileshwori
Loading...