राष्ट्रपतिको दशैं खर्च र दुई महिनाको तलब कोरोना कोषमा

bhukampa

राष्ट्रपति विद्या भण्डारीले दशैं खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।

Shaileshwori
Loading...