आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट

Sayalb

जाजरकोटको जिल्लाको नलगाड नगरपालिका–८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।  स्थानीय नेत्रबहादुर चदारा, दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरूपमा जलेका छन् । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको स्थानीय निरज केसीले जानकारी दिए ।

Shaileshwori
Loading...