Before Header
After Navigation

देशभर थप ३५ सय नयाँ संक्रमित ४ हजार भन्दा बढि संक्रमित कोरोनामुक्त

कार्तिक १४, डोटी

नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६३५ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ छ ।

Sagan sahari bhawan nirman aayojana

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारी अनुसार आज देशभर चार हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस सँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९५८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ९२० पुगेको छ।

Shaileshwori
Loading...