कैलालीको घोडाघोडी नगरपालिका प्रमुखलाई कोरोना पुष्टि

Sayalb

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ । सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको पिसिआर परिक्षणमा नगर प्रमुखमा कोरोना पुष्टि भएको हो ।
नगर प्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् ।
यहि कात्तिकमा १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

Shaileshwori
Loading...