गजल

क्रान्तीकारी भन्नेहरू सासक बनेर आउछन् नर्मल छ’ भन्नेहरू नै अराजक बनेर आउछन्

गजल
क्रान्तीकारी भन्नेहरू सासक बनेर आउछन्
नर्मल छ’ भन्नेहरू नै अराजक बनेर आउछन्

कहिले नेता स’ध्रिन्छन,यो देश उभो लाग्छ
कहिले भक्षकह? शिक्षक बनेर आउछन्

बरू मेरा द’श्मनह? सजीला लाग्छन मलाई
जीन्दगीमा मित्रहरू घातक बनेर आउछन्

कहिले घरभित्र हराउछ’ कहिले बाटो बिर्सिन्छ’
तिम्रा यादहरू पनी भयानक बनेर आउछन्

मैले केहि प्रगति गरेको देख्न’ ह’ँदैन छिमेकीले
हेर्न’स् मेरै क’रा काट्न गायक बनेर आउछन्

गजल

Sayalb

आँखाले आँखामा आँस’ थामेर हिँडिरह्यो
एक परदेशी रित्तो झोला बोकेर हिँडिरह्यो

शहर पःयो ट’ह’रो बालक जिन्दगी खोज्दै
जिन्दगी जीन्दगीलाई नियालेर हिँडिरह्यो

एकदिन खरानी भएरै सकिन’ँ छ हामीले
फेरि कःले यति अहम् देखाएर हिँडिरह्यो ?

नाःतीक बन्छ’ भनेर हिडेको थ्यो फकिर
सफरमा भगवानको नाम जपेर हिँडिरह्यो

उःले आफ“ पनि माटोमा मिल्ने छ’ सोचेन
गरिबलाई भ’इँको ध’लो सम्झेर हिँडिरह्यो

सर्जक :- सागर विश्वकर्मा

Shaileshwori
Loading...