गायक संसार धामीको लोक पप गित दाइ कि सालिलेको म्युजिक भिडियो सार्वजनिक

डोटी : गायक संसार धामीको लोक पप गित ‘‘दाइ कि सालिले” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डेउडा गितमा आवाज दिदै आएका गायक धामीले पछिल्लो समय एक फरक गित ल्याएका हुन् । उक्त गितको म्युजिक भिडियो गायक धामिको अफिसियल युटुव च्यानल “Sansar Dhami” मार्फत सार्वजनिक गरिएको छ ।

Sayalb

गायक धामीको शब्द रहेको उक्त गितमा स्वर र सङ्गित पनि धामिकै रहेको छ । त्यस्तै र्यापर राजाको र्याप रहेको उक्त गितको एरेन्ज सन्तोष सुनमले गरेका हुन् ।महेश महराद्धारा छायाँकन गरिएको भिडियोको निर्देशन दिपक भन्डारिले गरेका हुन् । हरि सिङ, चाँदनि गिरी र चन्द्र जप्रेलको अभिनयमा रहेको म्युजिक भिडियो सम्पादन रोहित मल्ल ठकुरिले गरेका हुन ।

Shaileshwori
Bolpatra
Loading...