जिल्ला अस्पताल डोटीको प्रयोशालामा थप ५ जनामा कोरोना पुष्टि

डोटी : शुक्रबार जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ९ जनाको कोरोना जाँच गर्दा पाँच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा डोटी जिल्लाको सुल्लेखका ३ जना पुुरुष, सशस्त्र प्रहरी कार्यालय र दिपायल सिलगढी नगरपालिकाका एकएक जना रहेका छन् ।

Sayalb

Shaileshwori
Loading...