भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान

Sayalb

उत्तर–पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । यस वर्ष जाडो सुरु भएयता काठमाडौँको सबैभन्दा कम अस्तिको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो अस्तिभन्दा हिजो बढेको महसुस गरिएको छ । भोलिसम्म चिसो झन् बढ्ने र त्यसपछि क्रमशः कम हुँदै जाने मौसमबिद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । चिसोको समयमा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरीलाई समस्या हुुने भन्दै चिकित्सकहरूले सचेत रहन भनेका छन् ।

Shaileshwori
Loading...