देशभर चिसो झन बढेपछि जनजीवनमा असर

देशभर चिसो झन बढेपछि जनजीवनमा असर गरेको छ । आज देशका कही ठाउँमा घाम नलाग्ने सम्भावना रहेकाले चिसो अझ बढने मौसन विभागको अनुमान छ ।

Sayalb

चिसोले तराई मधेसका नागकिलाई बढी समस्या देखिएको छ । काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।

काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, । यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो ।

Shaileshwori
Loading...