Before Header
After Navigation

स्यालको टोकाइबाट घाइते

तेजु ओली

Sagan sahari bhawan nirman aayojana

डोटी, साउन २४
डोटीको आदर्श गाउपालीका – ६ गिरीचौकाको सौखोलामा स्यालले टोकेर एक जनालाइ घाइते बनाएको छ । स्थानीय बासिन्दाका अनुसार घाइते हुनेमा बहादुरे ओलीका जेठा छोरा सुरेश ओली रहेका छन् ।
बारीमा लगाएको मकैबारी खान आएको स्याल लाइ भगाउन जाँदा स्यालले मुखमा टोकेको बताइएको छ ।
घाइते सुरेशको उपचार जिल्ला अस्पताल डोटीमा हुन नसके पछी दीपायल स्थिीत शैलेस्वरी अस्पतालमा भैरहेको छ । मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बाहीर रिफारिश गरिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । स्यालले स्थानीय स्तरमा पशु चौपायालाई पनि टोक्ने गरेको छ ।

Shaileshwori
Loading...