घर भत्किदा चार जनाको ज्यान गयो

Sayalb

साउन, २७ गते । डोटीको आदर्श गाउँपालिका –१ मा सोमबार राती १ बजेतिर घर भत्किदा चार जनाको ज्यान गएको छ ।  स्थानीय बासिन्दाका अनुसार स्थानीय लोगे लुहारको घर भत्किदा श्रीमती, १ छोरा र २ छोरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा परि अन्य पाँच जनाको  घाइते भएका छन ।

Shaileshwori
Loading...