Before Header
After Navigation

जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम गर्यो

डोटी : ६६ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीले सरसफाई कार्यक्रम गरेको छ ।

दिवसको अवसरमा मंगलवार सिलगढीमा रहेको सुदुर पश्चिम प्रदेशकै प्रशिद्ध शैलेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दले जानकारी दिए ।

Sagan sahari bhawan nirman aayojana

सरसफाई कार्यक्रममा कार्यालयका ५० जना प्रहरीहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...