गायक भट्टको ‘चिलगाडी’ सार्बजनिक

काठमाडौं, भदौ १३
गायक बिष्णु भट्टको माया पिरती, वियोगान्त मार्मिक लोक गीत रहेको ”चिलगाडी” सार्वजानिक भएको छ । गितमा लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका गायक भट्ट र गायिका एलिना चौहानको स्वर रहेको छ । गितमा बिष्णु भट्टकै शब्द सृर्जना र लय रहेको छ । गीतमा माया पिरती गरिबी र प्रदेशी हुदाको पिडाका भाव बगाएका छन् भने बिछोड हुदा पछाडिको पिडा दर्साएका छन् ।
ओम सुनारको संगीत संयोजनमा तयार भएको गित बिरेन्द्र धामीले छायांकन तथा सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा गित अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

bhukampa

https://www.youtube.com/watch?v=QuKkzrvsNFA&feature=youtu.be

Shaileshwori
Loading...