गणेश साउद जिसीको अभिनय रहेको ‘बाडुली पुगेइन’ सार्वजनिक (भिडियोसहित)

माघ २१, डोटी 
जहित बुढाले निर्देशन गरेको गायक तथा मोडेल गणेश साउद जिसी र अनु खड्द्धारा अभिनीत देउडा गीत ‘बाडुली पुगेइनको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । टेक भण्डारी र पूर्णकला बिसीले स्वर दिएको ‘बाडुली पुगेइनको’ म्युजिक भिडियो सुदूर धमाका युट्युब च्यानलबाट सार्वजनिक भएको छ । दीपक साउदको शब्द तथा गणेश खड्काको सङ्गीतमा रेकर्ड भएको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको हो  ।
Sayalb
मधुमाला स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज तथा अडियो मिक्सिङ दीपक सङ्गम बिसीले गरेका छन् । गीतको म्युजिक भिडियो डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा सुटिङ गरिएको हो ।
#भिडियो
https://www.youtube.com/watch?v=wrJaomAY-dQ
Shaileshwori
Loading...