रामबहादुर नेपालीको स्वरमा मार्मिक ठाडी भाका- भिडियो सहित
चेन्नेइ, असोज ९
‘मुटु लाग्छ आग’ नामक डेउडा ठाडी भाका सार्वजनिक गरिएको छ । रोजगारीको शिलशिलामा भारतमा रहेका डेउडा गायक रामबहादुर नेपालीको स्वरमा रहेको मार्मिक ठाडीभाका सायल म्युजिक प्रा.लीको आधिकारीक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।