
डोटी : समाजसेवि कासीराम बयाडीको निधन भएको छ । डोटीको सायल गाउँपालिका वडा नम्बर ३ निवासी बयाडीको काठमाडौ नयाबानेश्वर स्थित सिभल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पुर्व स्वास्थ्यकर्मी समेत रहेका ८३ वर्षिय बयाडीको बुधबार साझ मृत्युु भएको छोरा नरेन्द्र बयाडीले जानकारी दिनुभयो । उहाँको बिहिवार दिउँसो ३ बजे पशुपति स्थिति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
