डोटेली गजल `भन्नु पड्यो´

डोटेली भाषाको गजल
सोधिहाल्या कसा छौ ? निकोई भन्नु पड्यो ।
राजधानी दिन्या नेता अचेल खोई भन्नु पड्यो ।

चेला बुहारी नाति नतिना राजधानी गइरैछन
भरिया पन पेट मन त अधोई भन्नु पड्यो ।

Sayalb

बाह्र चेला अठार नाति, भया पन क्यारु
मर्या बेला पानी दिना औरोई भन्नू पड्यो ।
बैँस हुन्जा त, तु लैजाउलो भन्या कतिब छिया
बुढेसकालमी मुई जसा कि पोइ भन्नू पड्यो ।

घर यहीँ हो, घोल यहीँ हो, गाउँको भुत पन मै हु
गाउँ डुल्न्या कौवा जसरी हिटोई भन्नू पड्यो ।।
डोटेली लोकेन्द्र कठायत
डोटी

Shaileshwori
Loading...