कालोपत्रेपछी यस्तो देखियो दिपायल बिमानस्थल (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशको सबै भन्दा पुरानो बिमानस्थल मध्यकै पुरानो दिपायल बिमानस्थलमा कालोपत्रे सम्पन्न भएपछी परिक्षण उडान सम्पन्न भएको छ ।
दिपायल बिमानस्थलसंगै सुदूरपश्चिम प्रदेशका बझाङ र बैतडीका बिमानस्थल परिक्षण उडान गरिएको छ । नियमित जहाज सञ्चालन हुने पर्यटन मन्त्री योगेश भट्टराईले आशवासन दिएका छन । मन्त्री र सांसदको टोलीले बिमान नियमित सञ्चालन हुने आशवासन दिए पनि नागरिक भने बिश्वस्त हुन सकेका छैनन् ।
बिमान सञ्चालन हुन्छ या हुँदैन आगामी दिनहरुमा स्पस्ट हुने नै छ तर दिपायल बिमानस्थ चिटिक्क देखिएको छ ।

Sayalb

Shaileshwori
Loading...